दफा १४
वार्षिक कार्यक्रम र बजेट
: पहिलो करार वर्ष पछिको प्रत्येक करार वर्ष शुरु हुनुभन्दा कम्तीमा नब्बे (९०) दिन अगावै ठेकेदारले त्यस्तो करार वर्षभरिमा आफूले गर्न चाहेको अन्वेषण कार्यहरू र त्यसको लागि गरिने पेट्रोलियम खर्च उल्लेख गरी वार्षिक कार्यक्रम र बजेट विभागमा पेश गर्नेछ ।
नेपाल पेट्रोलियम ऐन, २०४०
परिच्छेद - १
परिच्छेद - २
दफा ३: अन्वेषण अवधिदफा ४: अन्वेषण अवधि बढाउनेदफा ५: थप म्याददफा ६: अनिवार्य क्षेत्र परित्यागदफा ७: स्वेच्छिक परित्यागदफा ८: न्यूनतम दायित्वदफा ९: परित्याग गरिने क्षेत्रसम्बन्धी बन्देजहरूदफा १०: कार्य दायित्वहरूदफा ११: दायित्वहरूको निर्वाहदफा १२: बैंक प्रत्याभूतिदफा १३: प्राथमिक अन्वेषण अवधिको कार्यक्रम र बजेटदफा १४: वार्षिक कार्यक्रम र बजेटदफा १५: कार्यक्रम र बजेटमा संशोधन